धाइरिङका आगलागी पीडितलाई युकेबाट सहयोग

विकल्प न्यूज/बेनी बैशाख ४ गते । धाइरिङ गाविस लालुङखानीका आगलागी पीडित परिवारहरुलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । धाइरिङ ९ निवासी हाल युकेमा रहनुभएका दधी आचार्य र सोही गाविस ७ का नारायणप्रसाद आचार्यले आगलागी परिवारका लागि २३ हजार पाँचसय रुपियाँ आर्थिक सहयोग गर्नुभएको हो । शनिबार मिलनचोकमा पर्वतका प्रहरी नायव उपरिक्षक गंगा पन्तले आगलागी … Continue reading धाइरिङका आगलागी पीडितलाई युकेबाट सहयोग